ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार १२:१७:५३
१४ चैत, मुम्बई । ऋतिक रोशनको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु भएको छ । यस फ्रेन्चाइजीका पछिल्ला तीन फिल्म, कोई मिल गया, क्रिस र क्रिस ३ सुपरहिट थिए, जसलाई फिल्म निर्माता राकेश रोशनले निर्देशन र निर्माण गरेका थिए। अब रिपोर्टहरू विश्वास गर्ने हो भने राकेश रोशनले यो फ्रेन्चाइजको चौथो फिल्मको तयारी सुरु गरिसकेका छन्, जुन अन्तिम चरणमा छ।
हालैको मिड–डे रिपोर्टका अनुसार ऋतिक रोशनले आफ्ना बुबा राकेश रोशनसँग मिलेर यस गर्मीमा कन्सेप्ट, स्क्रिप्ट र अन्य सेगमेन्टमा काम गर्न थाल्ने भएका छन्। अहिले ऋतिक आफ्नो आगामी फिल्म वार–२ को सुटिङमा व्यस्त छन् । चलचित्रको छायांकन सकिए लगत्तै उनी कृष– ४ को तयारीमा लाग्ने छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिक र राकेश रोशनले यसै वर्ष आइडिया र स्क्रिप्टिङ गर्ने तयारी गरिरहेको बताएको छ । त्यसपछि दुवैले अर्को वर्ष यसको सुटिङ सुरु गर्नेछन् । फ्रेन्चाइजको चौथो फिल्मका लागि अहिले विभिन्न स्क्रिप्ट र आइडिया तयार भइसकेको छ । अब तिनीहरूले सही कथा र विचार छनोट गर्नुपर्छ।
क्रिश फ्रेन्चाइजी २००३ को फिल्म कोई मिल गया बाट सुरु भएको थियो, जसमा प्रीति जिन्टा, ऋतिक रोशन, रेखाले महत्वपूर्ण भूमिका खेलेका थिए। तीन वर्ष पछि फिल्मको स्पिन अफ सिक्वेन्स कृष रिलिज भयो। जसमा कृषको परिचय भयो । यस फिल्ममा ऋतिकले रोहित र कृष्ण ९कृष० को दोहोरो भूमिका निभाएका थिए ।
७ वर्षपछि २०१३ मा कृष फ्रेन्चाइजीको तेस्रो फिल्म ‘कृष ३’ रिलिज भयो । अब ११ वर्षपछि कृष–४ को तयारी सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
दक्षिण भारतका फिल्म सुपरस्टार नयनतारा र धनुषबीच विवाद
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
मंसिर ७, २०८१ शुक्रबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार