तालिवान जेलमा रहेका अमेरिकन मानवतावादी रायनको स्वास्थ्य स्थीति डरलाग्दो
नेपालबहस संवाददाता
चैत १७, २०८० शनिबार ८:४८:४९
१७ चैत, न्युयोर्क । तालिवानको आदेशमा अफगानिस्तानको जेलमा रहेका अमेरिकी मानवतावादी रायन कोर्बेटको पछिल्लो स्थिति डरलाग्दो भएको जनाइएको छ ।
अगस्त २०२२ देखि अफगानिस्तानका तालिबान शासकहरूको जेलमा थुनिएका अमेरिकी मानवतावादी रायन कोर्बेटको परिवारले यस हप्ता उनबाट आएको ‘छोटो तर विचलित फोन कल’ले उनको घट्दो मानसिक र शारीरिक स्वास्थ्यको बारेमा थप चिन्ता बढाएको छ ।
रायनकी श्रीमती अन्ना कोर्बेटले एक विज्ञप्तिमा भनिन् , ‘उनी र उनीहरूका तीन छोराछोरीले मङ्गलबार रायानबाट गहिरो विचलित अवस्थामा १२ मिनेट फोन कल गरे, जसमा रायनको मानसिक अवस्था एकदमै बिग्रिएको अनुभुती भएको छ, उनका अपहरणकर्ताहरूले उनलाई बताए अनुसार उनले देशले बिर्सेको छ र अब उसले आफ्नो देश प्रति विश्वास गर्न पनि छाडेको छ ।’
न्युयोर्कमा बसोबास गर्ने परिवारले भने कि रायनले उनीहरूलाई कलमा भने कि उनी गत हप्ता उच्च ज्वरोबाट पीडित थिए, जुन कुन कारणले आएको थियो, अहिलेसम्म पत्ता लागेको छैन ।
अन्ना र दम्पतीका तीन छोराछोरी, १८ वर्षीय केत्सिया, १६ वर्षीय मिरियम र १३ वर्षीय कालेबलाई अफगानिस्तानमा हिरासतमा राखेपछि रयानबाट जम्मा ४४ मिनेटमा जम्मा पाँचवटा छोटो फोन कल भएको थियो। अगस्ट २०२२ मा तालिबान ईस्लामिक चरमपन्थीहरूले देशमा पुनः नियन्त्रण लिएको र अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सैन्य गठबन्धन फिर्ता लिएको एक वर्ष पछि उनी पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
जकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश गरियो
मंसिर २९, २०८१ शनिबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर ( फोटो फिचर )
मंसिर २९, २०८१ शनिबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार