नेकपा एसकी सांसद रमा आलेले लिइन् मन्त्रीको शपथ
नेपालबहस संवाददाता
चैत २०, २०८० मंगलबार १०:४४:३
२० चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगरले मन्त्री पदको शपथ लिएकी छिन् । उनले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएकी हुन् । मन्त्री आलेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिए लगत्तै सोमबार साँझ आलेलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । एकीकृत समाजवादीबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद आले मन्त्री बनेकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’
पुष १६, २०८१ मंगलबार
भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
पुष १६, २०८१ मंगलबार
गुलरियामा सिँचाइ सुविधा पुर्याउन नहर निर्माण गरिँदै
पुष १६, २०८१ मंगलबार
आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या बढ्यो
पुष १६, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट महिलाको मृत्यु, ५ जना घाइते
पुष १६, २०८१ मंगलबार