पर्साबाट करीब १० लाख बराबरको अवैध सामान बरामद
नेपालबहस संवाददाता
चैत २०, २०८० मंगलबार १७:१:२५
२० चैत, पर्सा । पर्सा जिल्लाको विभिन्न स्थानबाट साेमबार सशस्त्र प्रहरीले ९ लाख ९६ हजार ७ सय २० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छलि नेपालतर्फ ल्याई गाडीमा लोड गर्ने क्रममा पर्सा जिल्लाको विरगंज महानगरपालिका–७ रेल्वे रोडबाट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज पर्साले कागजात तथा प्रज्ञापन पत्र नभएको ८ लाख ४० हजार रुपैयाँ बराबरको लत्ताकपडा, जुत्ता र किराना सामान बरामद गरेको छ ।
यसैगरी वीरगंज महानगरपालिका–१६ भन्सार मेनगेट नजिकबाट भारतबाट विभिन्न सवारी साधनमा लोड गरि नेपालतर्फ ल्याउदै गरेको १ लाख २२ हजार ७ सय २० रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ । बरामद सामान वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार