जीवाश्म इन्धन अनुदानको विरोधमा थनबर्गको नेदरल्याण्डसमा प्रदर्शन
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १४:१५:२५
२५ चैत, काठमाडौं । नेदरल्यान्ड्समा जीवाश्म इन्धन अनुदानको विरोधमा भएको प्रदर्शनका क्रममा वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्गलाई प्रहरीले पक्राउ गरेको छ । थनबर्गको नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रमुख सडक अवरुद्ध भएपछि प्रहरीले कारबाही गरेको थियो ।
प्रहरीले प्रदर्शनका क्रममा चार सयभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो, जसमध्ये १२ जनालाई उक्साएको आरोपमा हिरासतमा राखिएको छ । यद्यपि, वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्गलाई पछि रिहा गरिएको थियो ।
थनबर्गलाई प्रदर्शनका क्रममा पहिलो पटक पक्राउ गरिएको केही समयपछि रिहा गरिएको थियो । पछि उनी फेरि आफ्ना सहकर्मीहरूसँग प्रदर्शनमा सामेल भएकी थिइन् । प्रदर्शनले रेलवे स्टेशन जाने अर्को सडक अवरुद्ध भएपछि प्रहरीले ग्रेटा थनबर्गलाई फेरि हिरासतमा लिएर प्रहरी चौकी लगेको थियो ।
जीवाश्म ईन्धन सब्सिडी सम्बन्धी छलफल अघि डच सरकारलाई दबाब दिने रणनीतिको रूपमा जुनमा वातावरणीय समूह विलुप्त विद्रोहद्वारा प्रदर्शनको आयोजना गरिएको थियो । सो क्रममा प्रहरीले आन्दोलनकारीलाई राजमार्गमा प्रवेश गर्न रोक्दै त्यसो गरे कडा कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेतका अमिरले गरे संसद भंग
बैशाख ३०, २०८१ आइतबार
सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो
बैशाख २९, २०८१ शनिबार
दक्षिणी गाजाको रफाहबाट हजारौंलाई सो क्षेत्र छोडन इजरायलको चेतावनी
बैशाख २९, २०८१ शनिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले सुरु गरे कांग्रेससँग छलफल
बैशाख ३०, २०८१ आइतबार
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
बैशाख ३०, २०८१ आइतबार
कुवेतका अमिरले गरे संसद भंग
बैशाख ३०, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
हुलाकी सडक कालोपत्र गरिँदै
बैशाख ३०, २०८१ आइतबार