मैदानका लागि अजय देवगनले लिए ३० करोड पारिश्रमिक
नेपालबहस संवाददाता
चैत २६, २०८० सोमबार ११:३८:३६
२६ चैत, मुम्बई । अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘मैदान’ को रिलिजको लागि फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । जसमा अभिनेताले फुटबल प्रशिक्षक सैयद अब्दुल रहीमको भूमिका निर्वाह गरिरहेका छन् ।
यसैबीच, हामी तपाईंलाई फिल्मको सम्पूर्ण स्टार कास्टको शुल्कको बारेमा जानकारी गराउन गइरहेका छौं। खासमा सो फिल्मबाट कसले कति शुल्क लिए, जानौं ।
अजय देवगनः सबैभन्दा पहिले फिल्मका मुख्य नायक तथा बलिउडका सिंघम अजय देवगनको कुरा गरौं । जसले फिल्मका लागि सबैभन्दा बढी पारिश्रमिक लिएका छन् । रिपोर्टका अनुसार अभिनेताले फिल्मका लागि ३० करोड रुपैयाँ लिएका छन् ।
प्रियमणीः साउथबाट बलिउडमा नाम कमाएकी अभिनेत्री प्रियमणी ‘मैदान’ मा सैयद अब्दुल रहीमकी पत्नीको भूमिका निर्वाह गर्दैछिन् । यसका लागि उनले २ करोड रुपैयाँ पारिश्रमिक लिएकी छन् ।
नितान्शी गोयलः अभिनेत्री नितान्शी गोयलले फिल्म ‘मैदान’का लागि ३५ लाख पारिश्रमिक लिएकी छन् भने बलिउडका शक्तिशाली अभिनेता गजराज राव पनि फिल्ममा महत्वपूर्ण भूमिकामा देखिने छन् । यसका लागि उनले ८५ लाख रुपैयाँ पारिश्रमिक लिएका छन् ।
आर्यन भौमिक – अभिनेता आर्यन भौमिक फिल्म ‘मैदान’मा पनि महत्वपूर्ण भूमिकामा छन् । उनले फिल्मका लागि २० लाख पारिश्रमिक लिएका छन् ।
रुद्रनील घोष – अभिनेता रुद्रनिल घोषले अजय देवगनको फिल्म ‘मैदान’ मा २० लाख रुपैयाँ खर्च गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार