कोशीमा कार्कीले नियमित र विपक्षीले विशेष अधिवेशन बोलाउन पठाए पत्र
नेपालबहस संवाददाता
चैत २६, २०८० सोमबार १७:२६:३१
२६ चैत, विराटनगर । कोशी प्रदेशको राजनीति गरमागरम हुन थालेको छ । सत्ता पक्ष र विपक्षले प्रदेश प्रमुखसमक्ष नियमित र विशेष अधिवेशन मागेर प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाएका छन् । माओवामदीले सोमबार मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले प्रदेशसभाको नियमित अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष पत्राचार गरेका छन् ।
मुख्यमन्त्रीले २०८१ जेठ ११ गते प्रदेशसभाको नियमित बैठक आह्वान गर्न प्रदेश प्रमुख परशुराम खापुंङ पत्र पठाएका हुन् । यस्तै नयाँ समीकरणमा रहेका एमाले र माओवादीलगायतका दलहरुले पनि विशेष अधिवेशन आह्वानका लागि आग्रह गरिएको पत्र प्रदेश प्रमुखलाई बुझाएका हुन् । कोशीमा एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार