सदन अवरोधबारे छलफल सबै पुगे बालुवाटार
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार ११:४९:३७
२७ चैत्र, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलका नेताहरु छलफलमा जुटेका छन् । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका नेताहरू जुटेका हुन् । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापासहितका नेताहरूले जम्मा भएका छन् ।
सभामुख सचिवालयका अनुसार सभामुखले झापा जाने कार्यक्रम रद्द गरेर सदन खुलाउन पहल गरेका हुन् । दिदीको निधन भएपछि सभामुख घिमिरेले झापा जाने कार्यक्रम तय गरेका थिए । उनी आजै झापा जानुपर्ने थियो । तर, कांग्रेसले सरहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने भनेपछि विहान ११ बजेको संसद बैठक बोलाइएक पनि सभामुखले त्यसलाई खुलाउन पहलगरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार