मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार ११:४४:२१
२८ चैत, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको वार्षिक साधारणसभा बिहीबार चैत २९ गते बस्दैछ । लघुवित्तले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश नदिने जनाएको छ । जसअनुसार यसवर्ष शेयरधनीहरुको हात खाली रहने छ ।
यसैगरी यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ । गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भइसकेको छ । कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । चैत १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् । सभा, होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरी लघुवित्तको २० लाख बढी नाफा, प्रतिशेयर आम्दानी पनि बढ्यो
माघ १६, २०८१ बुधबार
हिमालयन लघुवित्तको ३९५.६८ प्रतिशत नाफा बढ्यो
माघ १५, २०८१ मंगलबार
आरम्भ चौतारी लघुवित्तले १६१.४२ प्रतिशत नाफा कमायो
माघ १३, २०८१ आइतबार
अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी
माघ १६, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा सेवा गर्नेलाई सरकारले सहयोग गर्छ : मन्त्री पौडेल
माघ १६, २०८१ बुधबार
ट्रम्पको दबाबको बाबजुद ब्याजदर स्थिर रहनसक्ने
माघ १६, २०८१ बुधबार
एपिएफले जित्यो एन्फा महिला लिगको उपाधि
माघ १६, २०८१ बुधबार
जनतालाई सुखी र खुसी बनाउन तीन तहकै सरकारले काम गरिरहेका छन् : राष्ट्रपति पौडेल
माघ १६, २०८१ बुधबार