नेकपा एसले एमाले उम्मेदवार घिमिरेलाई मत दिने
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १२:३०:३५
२८ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एमाले उम्मेदवार विमला घिमिरेलाई मत दिने भएको छ । घिमिरे सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुन् । गठबन्धनभित्रै रहेकाले घिमिरेलाई मत दिने तय भएको समाजवादीले जनाएको छ ।
बुधबार हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट घिमिरे र नेपाली कांग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनीबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार