गर्मी छल्न सुकुटे रेफ्रेशमेन्टको गन्तव्य ( फाेटाे फिचर )
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १३:२:५५
२८ चैत, काठमाडौं । गर्मी सिजन सुरु भएसंगै काठमाडौंबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटे रेफ्रेशमेन्टको गन्तव्यमा पर्छ । काठमाडौंको व्यस्त जीवन र थकान मेट्न यहाँ रहेका विभिन्न रिसोर्टहरु र सुनकोसी नदीमा गरिने र्याफ्टिङको सुविधा आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ ।
र्याफ्टिङ सिजनमा 'फागुनदेखि-चैतसम्म' दैनिक १५ सय आन्तरिक तथा बाह्य पर्यटकहरू सुकुटे आउने गर्दछन् । सुकुटे बजारको पाँच किलोमिटर क्षेत्रफलमा रिसोर्ट स्तरका ११ होटल छन् ।
जसमा र्याफ्टिङ स्टार, सुनकोसी बिच, स्याण्डी बिच, भोटेकोसी बिच, सुकुटे रिभर फनबीच रिसोर्ट, सुकुटेबीच, रिभर बे, माया बिच, रक रिभर, सुनकोसी रिभरसाइड । यहाँ भएका विभिन्न रिसोर्टहरुले साहसिक गतिविधिसहित रिसोर्ट सञ्चालन गरेका छन् ।
सिजनमा शुक्रबार र शनिबार सुनकोसी नदीमा ट्राफिक जाम नै हुन्छ । पुस र माघको चिसोमा सुकुटे आउने आन्तरिक पर्यटक दोलखाको कालिञ्चोक पुग्छन् । जब गर्मी सुरु हुन्छ सुनकोसी नदीमा खेल्न सुकुटेमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गर्छ ।
तस्विर:नेपाल फोटो लाइब्रेरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार