कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १६:३८:३८
२८ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार एक समारोहका बीच प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री दाबी गरेका कँडेललाई प्रदेश प्रमुख परियारले मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख परियारले मुख्यमन्त्री कँडेललाई बुधबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार