नाउपाका सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरी पार्टीबाट निलम्बित
नेपालबहस संवाददाता
चैत ३०, २०८० शुक्रबार १३:२७:५१
३० चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी 'नाउपा' अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री घनश्याम चौधरीलाई तीन महिना निलम्बन गरेकी छिन्।
पार्टी अध्यक्ष श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् ।
अध्यक्ष चौधरीले पार्टीको अन्तरिम विधान ०७८ धारा '१७' क को उपधारा २, ४ र ५ को प्रावधानअनुरुप पार्टीको केन्द्रीय कमिटीको शुक्रबारको निर्णयअनुसार निलम्बन सिफारिस गरिएको उल्लेख गरेकी छिन् । यसअघि अध्यक्ष श्रेष्ठकै सिफारिमा सांसद इन्दिरा गिरीलाई सभामुख भण्डारीले पदबाट निष्कासन गरिसकेका छन् ।
७ जना सांसद रहेको नागरिक उन्मुक्तिका पाँच जना सांसद रेशम चौधरी पक्षमा लागेपछि अध्यक्ष चौधरीले एकपछि अर्को गर्दै कारबाही गरिरहेकी हुन् । नागरिक उन्मुक्तिभित्रको विवादकै कारण सुदूरपश्चिममा सरकार गठनमा ढिलाइ भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैलेखमा कांग्रेसले भण्डारी र शाहीलाई बनायो उम्मेदवार
कात्तिक २३, २०८१ शुक्रबार
उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन
कात्तिक २३, २०८१ शुक्रबार
एमाले सचिवालय बैठक शनिवार बस्ने
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
इन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
लिलाबल्लभ अधिकारीः कोशीमा कानुनमन्त्री भएर छिरे, निस्कदा मानव तस्कर कहलिए
कात्तिक २२, २०८१ बिहिबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छ अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
रुपन्देही व्यापार संघको रजत महोत्सव, मानवसेवा आश्रममा आश्रीत २ सयलाई खाद्यान्न तथा न्यानो कपडा वितरण
कात्तिक २३, २०८१ शुक्रबार
मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
तनहुँमा श्रीमती हत्या गरेको अभियोगमा पक्राउ
कात्तिक २३, २०८१ शुक्रबार
दैलेखमा कांग्रेसले भण्डारी र शाहीलाई बनायो उम्मेदवार
कात्तिक २३, २०८१ शुक्रबार
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
कात्तिक २३, २०८१ शुक्रबार