विभिन्न मन्त्रालय र विभागका ३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार १२:४२:१४
४ वैशाख, काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र विभागमा रहेका ३४ जना शाखा अधिकृतहरूको उपसचिवमा बढुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।
यसअघि नै तृतीय श्रेणीका अधिकृतहरूको द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय अनुसार सरुवा गरिएको मन्त्रालयले जनाएको छ । नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा सरुवा गरिएका उनीहरुलाई ५ दिने अभिमुखीकरण पनि दिइनेछ ।
को–को भए बढुवा ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार