स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १२:४९:५
७ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा आफू निकटका प्रमोदकुमार यादवलाई लगेका छन् । उनले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. प्रमोदकुमार यादवलाई निमित्त मेसुको जिम्मेवारी दिएका हुन् । उनले एक तह तलको पदमा भएको यादवलाई मेसु बनाएको भन्दै कर्मचारी तहमा विरोध भएको छ ।
डा. यादव दशौं तहका हुन् । यसअघिका एघारौं तहका मेसु डा. बद्री रिजाललाई भने ट्रमा सेन्टरमा साविक बमोजिमको पदमा रहेर कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको छ । यही साता मन्त्री यादवले आयुर्वेद अस्पताल नरदेवीमा पनि दशौँ तहका रामदेव यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार