त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १५:४०:४५
७ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समयमै जहाज नउडेपछि यात्रुहरूले नाराबाजी गरेका छन् । बिहान १० बजे हुनुपर्ने उडान अहिलेसम्म नभएको भन्दै यात्रुहरूले नाराबाजी गरेका हुन् । सबै कम्पनीका जहाज अहिले डिले भइरहेका छन् ।
मौसम सफा रहेको अवस्थामा पनि नियमित सेड्युल अनुसार कुनै पनि जहाज उडान र अवतरण हुन नसकेको बताइएको छ । बिहान १० बजे उडाउने भनेर समय दिएको थियो । तर, अहिले अहिलेसम्म पनि जहाज आएको छैन भनेर रोकिएको छ, एक यात्रुले भने, अब कहिले उडाउने हो ।
त्रिभुवन विमानस्थलले भने जहाज डिले हुनुको कुनै कारण दिएको छैन । समयमा नै जहाज नउडाएको भन्दै एति एयरलाइन्सको काण्टरमा यात्रुहरु नारावाजी गर्न पुगेका छन् । बुद्ध एयरको जहाज पनि उस्तै डिले भएको छ । इलाममा निर्वाचनको रिपोटिङ गर्न मध्यान्ह विमानस्थल छिरेको पत्रकारहरूको टोली पनि अलपत्र परेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद सकिएपछि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार