बेगमबेली फूलले मनमोहक धोबीखोला [ फाेटाेफिचर ]
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार १४:४३:४३
९ वैशाख, काठमाडौं । धोबी खोला कोरिडोरको रातोपुल र कालोपुल बीचको खण्ड अहिले बेगमबेली फूल ढकमक्क फुलेका छन । धोबी खोला किनारको यो खण्डमा विभिन्न रङ्गका बेगमबेली फुलेका छन ।
रङ्गीचङ्गी फुलेका बेगमबेलीले प्रदूषित धोबीखोला किनार सुन्दर देखिएको छ । बसन्त ऋतुको यो समयमा बेगमबेलीसङ्गै अन्य फूलहरूले खोला किनार सडक किनारहरु मनमोहक देखिन्छ । काठमाडाैं महानगरले सुरु गरेको धोबी खोला सरसफाइ अभियानले पनि खोला केही हद सम्म सफा देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार