२८ सहसचिव, ८ उपसचिव र ११ जना शाखा अधिकृतको सरुवा
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार १३:१५:५५
१४ वैशाख, काठमाडौं । सत्ता समीकरण बदलिएपछि सरकारले सबैभन्दा बढी प्राथमिकता कर्मचारी सरुवामा दिएको छ । सरुवाले कर्मचारीतन्त्रमा आतंक नै फैलिएका बेला बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले एकैपटक २८ जना सहसचिवहरूको सरुवा गरेको छ । सरुवामा मन्त्रालयमा भएका सहसचिव स्थानीय तहमा पुगेका छन् भने स्थानीय तहमा भएकालाई मन्त्रालयमा ल्याइएको छ ।
यस बाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरूको अन्तर मन्त्रालय सरुवा गरिएको छ । बिहीबार मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो । त्यही अनुसार उनीहरुको सरुवा र पदस्थापन भएको हो । सत्ता समीकरण परिवर्तन भएपछि पछिल्लो समय नपुगिकन कर्मचारीहरू सरुवामा पर्न थालेका छन् ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ जना उपसचिव र ११ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित मन्त्रालयहरूमा विभिन्न भूमिकामा रहेकाहरूको सरुवा गरेको हो ।
यस्तो छ विवरणः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार