मनसुन प्रतिकार सम्बन्धी उद्धार अभ्यास डेमोस्ट्रेस्न मनसुन-२
नेपालबहस संवाददाता
बैशाख १६, २०८१ आइतबार १०:४९:३१
•मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
१६ वैशाख, काठमाडौं । कीर्तिपुरको टौदहमा श्री सशस्त्र प्रहरी बल नेपाल न ९ पशुपतिनाथ बाहिनी मुख्यालयको आयोजनामा मनसुन प्रतिकार सम्बन्धी उद्धार अभ्यास‘ मनसुन २ ‘ डेमोस्ट्रेस्न प्रदर्शन भएको छ ।
विपद्को समयमा संयुक्त खोज तथा उद्धारमा खटिँदा कार्य दक्षता अभिवृद्धि भई व्यावहारिक ज्ञान हासिल गर्न सुरक्षाकर्मीले टौदहमा अभ्यास गरेका छन । भविष्यमा हुने विपद व्यवस्थापनको लागि यो अभ्यास निकै महत्त्व हुने कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले बताए ।
अभ्यासमा बाढीमा हुने सम्भावित जोखिम बाट बच्ने उपाय, पानीमा डुबेकोलाइ उद्धार गर्ने लगायत अन्य जोखिम न्युनिकरणीका कार्यहरू देखाइएको थियो । सशस्त्र प्रहरीले बलले देशै भर विपद व्यवस्थापनका घटनामा अग्रपङ्क्तिमा काम गरिरहेको छ, आगलागीका घटना होस या बाढी पहिरो डुबानका घटनामा कुशलता पूर्वक उद्धारको काम गरिरहेको पशुपतिनाथ बाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइतिहासमा २०२४ लाई फर्केर हेर्दा, देशभरि के के भयो ?
पुष १७, २०८१ बुधबार
प्रविधिको विकास र प्राकृतिक समस्या समाधानमा कस्तो रह्यो सन् २०२४ को भूमिका ?
पुष १६, २०८१ मंगलबार
गोकर्णेश्वरको देशेंमा ३३ बर्ष पछि नबदुर्गा नाच ( फोटो फिचर )
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार