सिके राउतको पोस्टर जताततै, महानगरले गर्ला त कारबाही ?
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार १५:२४:११
मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
२८ वैशाख, काठमाडाैं । 'नौलो गणतन्त्र सामाजिक लोकतन्त्र २०८१ जेठ १५ गते काठमाडौको भृकुटीमण्डप जाऔ नौलो गणतन्त्रको आन्दोलनमा सहभागी होऔ' लेखिएको गुलाबी रङ्गको सिके राउतको फोटो भएको पोस्टर अहिले काठमाडाैं महानगर भित्रको पोल भित्ताहरुमा जताततै देख्न सकिन्छ ।
कोरिडोर होस या भद्रकालीको मुख्य सडक जताततै पोलहरुमा गुलाबि रङ्गको पर्चा देख्न सकिन्छ । नँया तथा वैकल्पिक भनिएको सिके राउतको पार्टीले काठमाडाैं महानगरको फोहोरमैला तथा वातावरण ऐन विपरीत जथाभावी पोस्टर टाँसिरहेको छ ।
काठमाडाैं महानगरले सार्वजनिक स्थान, भित्ता, विद्युत, टेलिफोनका पोलमा प्रचार प्रसार गर्ने उद्देश्यले टास्नेलाई फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० बमोजिम एक लाख रुपैया सम्म जरिवाना लिने गर्छ ।
केहि समय अगाडि काठमाडौं महानगरपालिकाले जथाभावी फिल्मको पोस्टर पोलमा टाँसेर वातावरण प्रदूषित गरेको भन्दै चलचित्र बगानको निर्मातालाई जरिवाना तिराएको थियो । चलचित्र बगानका निर्माता सुरेश वाग्लेले ५० हजार जरिवाना तिरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफेवातालमा ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु [ फोटो फिचर ]
पुष १४, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार
पुष १४, २०८१ आइतबार
कैलास मानसरोबरको सिजन सुरुः पैसा असुल्न एजेन्सीको होडवाजी, यसरी ठगिन्छन् तिर्थालु
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
जापानको औसत तापक्रम उच्च हुने सम्भावना
पुष १४, २०८१ आइतबार
स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा
पुष १४, २०८१ आइतबार
टोखामा एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न
पुष १४, २०८१ आइतबार