सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार १३:५२:१
२९ वैशाख, काठमाडौं । चर्चित गायिका सुष्मा विसी यस पटक रोइला भजन ‘गठबन्धन’ लिएर नेपाली सांगीतिक बजारमा आएकी छिन् । गायीका सुष्मालाई यस पटक रोइला भजन ‘गठबन्धन’ मा गायक प्रमोद भुसालले स्वरमा साथ दिएका छन् । सांगीतिक क्षेत्रमा चर्चा कमाउन थालेका प्रमोद यसपटक सुष्मासँंग रोइला गठबन्धनबाट आफूलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न खोजेका छन् ।
यसअघि झल्को, पालि खरैको जस्ता चर्चित गीत नेपाली बजारम ल्याएकी सुष्माले यसपटक आफूले ल्याएको यो रोइला भजन पनि नेपाली दर्शक स्रोताले मन पराउने बिश्वास व्यक्त गरेकी छिन् । आफ्नो सांगीतिक यात्रामा साथ र प्रेरणा दिने सम्पूर्ण अग्रजलाई गायीका सुष्माले धन्यबाद समेत दिएकी ।
गीत ‘द न्यू ईरा’ रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ गरिएको छ । सो गीतको म्युजिक भिडियोमा नारायणी खत्री, संचिता बोलाखे, राजाराम सिंखडा, ओमराज थापा र बलराम भुसालले अभिनय गरेका छन् । राजेश घिमिरेले छाँयाङ्कन गरेको म्युजिक भिडियोको एरेन्ज कृष्ण बाजुरालीले गरेका हुन् । रोइला भजन ‘गठबन्धन’ प्रमोद भुसालको अफिसियल यूटुव च्यालनबाट सार्वजनिक गरिएको छ ।
यसअघि गायिका विसीले वसन्त थापा र आफ्नो स्वर सजिएको पारिवारिक जीवनलाई समेटेर तयार पारिएको लोकदोहोरी गीत “पालि खरैको” सार्वजनिक गरिसकेकी छिन् । गायिका विसीले स्वर दिएका सबैजसो गीत कर्णप्रीय भएर दर्शक÷स्रोतको रोजाइमा पर्ने गरेका छन् । सार्वजनिक हुन लागेको रोइला भजन ‘गठबन्धन’ले पनि गीत÷संगीत पारखीको छनोटमा पर्ने विश्वास गायिका सुष्माले लिएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा
कात्तिक २९, २०८१ बिहिबार
यसरी बन्यो ‘रैँया चाँदीको...’
कात्तिक २८, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार