महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार १८:४१:३
२९ वैशाख, चितवन । चितवनको कालिका नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम प्रदान गरेको छ । सीपमूलक कार्यक्रम प्रवर्द्धन गर्ने नीतिअनुसार नगरका ६५ महिलालाई १५ दिने तालिम दिइएको हो ।
शनिबार तालिमको समापन गर्दै नगरप्रमुख विनोद रेग्मीले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले दिइएको तालिममा सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्ने विश्वास व्यक्त गरे। उनले नगर क्षेत्रका नागरिकमा सीपको विकास नभएसम्म समृद्ध कालिका निर्माण हुननसक्ने भएकाले नगरपालिकाले सीपमूलक कार्यक्रम सञ्चालन गर्दैआएको र त्यसमा महिलालाई प्राथमिकतामा राखेको बताए ।
“हरेक क्षेत्रमा महिलालाई अघि बढाउनुपर्छ भनेर हामीले विभिन्न सीपमूलक तालिम दिइरहेका छौँ, जसले महिलालाई आत्मनिर्भर बन्न सघाउ पुगेको छ । त्यहीक्रममा व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको हो र आगामी दिनमा यस्तै थप तालिम सञ्चालन गर्ने छौँ”, नगरप्रमुख रेग्मीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार