स्कुल बसमा आगजनीः तीन वटा मोटर साइकलमा आए, आगो लगाएर भागे
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार ११:१०:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/School-bus-chitwan_gGzORSwgrb_ryhefGnymB.jpg)
३० वैशाख, चितवन । तीन वटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको बसमा आगजनी गरेर फरार भएका छन् । स्मल हेभन स्कुल कल्याणपुरको बसमा ६ जनाको समूहले आगजनी गरेको हो ।
स्थानीयले दिएको जानकारी अनुसार उनीहरू को थिए भन्ने पत्ता लागेको छैन । बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइल लुटेर भाग्ने क्रममा कारवाही गर्छौ भनेका थियौं, गयौँ भन्दै भागेका थिए । बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बस जलेर पूर्ण रुपमा क्षति भएको छ । ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका थिए ।
उनीहरू सबै फरार छन् । अहिले जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा प्रहरी पठाएको जनाएको छ । भागेकाहरूको पहिचान गरी खोजि कार्य सुरु गरिने प्रहरीले जनाएको छ । बसमा भएको आगजनीबाट मानवीय क्षति भने भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ
फागुन ४, २०८१ आइतबार
वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
फागुन ३, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार