सतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १७:३६:३२
३१ वैशाख, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७९/८० मा सम्पत्ति विवरण बुझाउने पदाधिकारी र कर्मचारीको संख्यासम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । जसमा ६ हजार ७०५ जनाले सम्पति विवरण नबुझाएको पाइएको छ । यस मध्ये ३ हजार ३८६ जना निजामती कर्मचारी छन् ।
सतर्कताले विगतका वर्षभन्दा सम्पत्ति विवरण बुझाउनेको संख्या बढेको जनाएको छ । निर्धारित समय भित्रै सम्पत्ति विवरण बुझाउने पदाधिकारी र कर्मचारीको संख्या आर्थिक वर्ष २०७८/७९ मा ७ लाख १९ हजार १५७ जना थियो भने आर्थिक वर्ष २०७९/८० मा ७ लाख ३९ हजार ७५८ जना पुगेका छन् ।
आर्थिक वर्ष २०७८/७९ को सम्पत्ति विवरण नबुझाउनेको संख्या ९ हजार ५९० जना थियो भने आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५ जनामा झरेको छ । प्रतिवेदन तयार गर्ने क्रममा संघ, प्रादेशिक र स्थानीय तहहरूसँग समन्वय गरिएको थियो । सम्पत्ति विवरण नबुझाउनेमा विद्यालय शिक्षक ८३१, अन्य राजनीतिक नियुक्ति तथा करारतर्फ ८८९ जना रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार