राष्ट्रपति आउनुअघि संसद परिसरमा गरियो कसरी सवारी गराउने भन्ने अभ्यास
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार १२:१:३१
१ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसद भवनलाई सिंगारिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन बजे बस्ने संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नीति तथा कार्यक्रम पेस गर्न आउनुअघि उनलाई कसरी स्वागत गर्ने र भित्र पुर्याउने तथा निस्कँदा के गर्ने भन्ने अभ्यास गरिएको छ । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायतका पदाधिकारी तथा कर्मचारीको उपस्थितिमा अभ्यास गरिएको हो ।
संसद भवन भित्र र बाहिर सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । सुरक्षाकर्मीहरुसँगै तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । संघीय संसद भवनलाई राष्ट्रिय झण्डा, तोरन र फूलले सजाइएको छ । पानीको फोहोरा फ्यांक्ने फाउन्टेन पनि चलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार