सलमान खानको घर फायरिङ काण्डः हरियाणाबाट छैटौं आरोपी पक्राउ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार १३:७:४६
१ जेठ, काठमाडाैं । बलिउड सुपरस्टार सलमान खानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान प्रकरणामा अर्का एकजना पक्राउ परेका छन् । मुम्बई अपराध शाखाले छैटौं आरोपीलाई हरियाणाको फतेहाबादबाट पक्राउ गरेको छ। आरोपितको नाम हरपाल सिंह रहेको बताइएको छ, जसको उमेर ३४ वर्ष छ ।
आरोपी हरपाल सिंहलाई हरियाणाबाट मुम्बई ल्याइएको छ। स्राेतका अनुसार छिट्टै अभियुक्तलाई अदालतमा पेश गरिनेछ। मुम्बई क्राइम ब्रान्चले यस मामिलामा अहिलेसम्म अनुज थापन, सोनु बिश्नोई, सागर पाल, मोहम्मद रफिक चौधरी र विक्की गुप्तालाई पक्राउ गरिसकेको छ। तर, अनुज थापानले भर्खरै प्रहरी हिरासतमा आत्महत्या गरेका थिए ।
सलमान खानको घर बाहिर गोली चलेको घटना अप्रिल १४ मा भएको थियो । त्यसबेला अभिनेताको घरबाहिर दुईजना आक्रमणकारी मोटरसाइकलमा आएका थिए । विक्की गुप्ता र सागर पालले सलमानको घरबाहिर ५–६ राउण्ड फायर गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार