पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार २०:३२:२५

२ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो । घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ ।
हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रति लिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ ।
हेर्नुहोस् आयल निगमको विज्ञप्ति
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीटप्पुमा भेटिए ७६ प्रजातिका ९ हजार २ सय ५० चरा
माघ ३०, २०८१ बुधबार
‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’
माघ ३०, २०८१ बुधबार
तरकारी र फलफूलको थोक मूल्य
माघ ३०, २०८१ बुधबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
नेपालबहस संवाददाता
माघ २७, २०८१ आइतबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
२० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ ३०, २०८१ बुधबार
राष्ट्रपति ट्रम्पले बर्खास्त गरे युएसएडका महानिरीक्षक
माघ ३०, २०८१ बुधबार
बुधबार मेलम्ची खानेपानीको पाइप फुटेर जलमग्न भएपछि यस्तो देखियो बबरमहल क्षेत्र
माघ ३०, २०८१ बुधबार
अन्तराष्ट्रिय फुटबलमा भाग लिन नेपाली टोलीकी कप्तान काठमाडौंमा
माघ ३०, २०८१ बुधबार