सत्तापक्ष गम्भीर भएन, संसद अवरोध हुन्छः कांग्रेस
नेपालबहस संवाददाता
जेठ ३, २०८१ बिहिबार १६:५२:४१
३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सहमतिका लागि सत्ता पक्ष तयार नभएकाले संसद अवरोध गर्ने पार्टीको निर्णय यथावतै रहेको बताएको छ । कांग्रेसले सरकारले सदनको अवरोध खुलाउन प्रयास नगरेको र अल्झाएर राख्ने नियत लिएर छलफलमा प्रस्तुत भइरहेको बताएको छ ।
सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नताबारे छानबिनका लागि सरकार तयार नभएको भन्दै कांग्रेसले संसदको अवरोध जारी रहने बताएको हो । सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नतासहित छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ । गृहमन्त्रीको नाम नहुने गरी संसदीय समिति गठनको प्रस्ताव स्वीकार नहुने कांग्रेसले जनाएको छ ।
कांग्रेसले सहकारीको रकम अपचलनको विषयमा छानबिनका लागि सरकारलाई छानबिन समितिको मस्यौदा पनि पठाएको थियो । तर, बिहीबार भएका सबै छलफलमा सरकार समिति बनाउन तयार नभएपछि संसद अवरोध जारी राख्ने निर्णयमा पुगेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताएका छन् ।
सिंहदरबारस्थित कांग्रेस प्रमुख सचेतक रमेश लेखकको कार्यकक्षमा बसेको बैठकले छानबिन समिति कस्तो बनाउने भनेर सरकारलाई पार्टीका तर्फबाट मस्यौदा पठाएको जनाएको हो । प्रवक्ता डा. महतले सदन खुलाउने विषयमा सरकारसँग कुनै छलफल सकारात्मक नभएको बताएका छन् । ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकअघि सहमति जुटाउने विभिन्न विकल्पमा छलफल सकारात्मक नभएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार