संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार १२:८:१५
४ जेठ, काठमाडौं । आज पनि सभामुख देवराज घिमिरेले बोलाएको संसद बैठकको समय गुज्रिएको छ । बिहान ११ बजे बैठक बोलाइएको भएपनि कति बेला सुरु हुन्छ भन्ने पत्तो छैन । अहिले संसदको अवरोधका विषयमा सत्तारुढ र विपक्षी दलहरू छुट्टाछुट्टै छलफल गरिरहेका छन् ।
नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका विपक्षी दलहरू नयाँ बानेश्वरमा छलफल गरिरहेका छन् भने सत्ता पक्षका नेता सिंहदरबारमा छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेल नै भएको थियो । त्यसपछि शुक्रबार बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक सुरु हुन सकेको छैन । सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरू पनि छलफलमा जुटेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार