ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ६, २०८१ आइतबार १०:४:११
६ जेठ, काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरू लागूऔषध प्रयोगकर्ताले भएको र उनीहरुले नै हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटनाबारे आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जिल्ल प्रहरी परिसरका काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । प्रहरी जवान घिमिरेको शव शुक्रबार तारकेश्वर नगरपालिका—९, मनमैजुको एक निर्माणाधीन घरको भुइँमा रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत घिमिरे खोटाङको मजुवागढी गाउँपालिका– १ का बासिन्दा हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार