कुमारी बैंकको विनाधितो फोन लोन सुविधा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १२:२१:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/Foneloan_facility_to_QR_Merchants_DGjZ1iAJMC_xjs4wcZUpr.jpg)
८ जेठ, काठमाडौं । कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टलाई विनाझन्झट कुमारी मोबाइल बैंकिङ एपमार्फत फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न एपबाटै लिन सक्ने जनाएको छ ।
यस सुविधाबाट घरेलु, साना तथा मझौला उद्यमीको वित्तीय कारोबार डिजिटल माध्यममा आकर्षित हुने तथा उद्यमीको वित्तीय पहुँचमा समेत विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आइभीएफमा विशेष छुट
माघ ३०, २०८१ बुधबार
कुमारी बैंकका ग्राहकहरुलाई अप्टिक आइजका सेवाहरुमा विशेष छुट
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार