सचेतकहरुसँग छलफल सकिएपछि संसद बैठक सुरुहुने
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १२:३६:८
८ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरे र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुबीच छलफल जारी छ । उनीहरुसँगको छलफल सकिएपछि संसद बैठक सुरु हुनेछ । आजको बैठक पनि नेपाली कांग्रेस अवरोध गर्ने जनाइसकेको छ ।
प्रतिनिधि सभाको बैठक अगाडि सभामुखले सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् । छलफल नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छ । दलहरुबीचको छलफल लम्बिएका कारण प्रतिनिधि सभाको बैठक सुरु हुन सकेको छैन । बिहान ११ बजे बोलाइएको थियो । तर, अहिलेसम्म बैठक शुरु हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार
स्ववियु निर्वाचन चैत ५ गते हुने
माघ ७, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार