सहकारी ठगी प्रकरण : छानबिन समितिको कार्यादेश बनाउन सहमति जुटाइँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार ९:२९:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/Padam-giri-jivan-pariyar-mahesh-bartaula-and-shishir-khanal-samsadiya-chhanbin-samiti_vAN.jpg)
१० जेठ, काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) बनाउन आज पनि छलफल हुने भएको छ । आज दिउँसो ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यादेश बनाउने कार्यदलको बैठक बस्न लागेको हो ।
कानून मन्त्री पदम गिरीको संयोजकत्वमा गठन भएको कार्यदलमा एमालेबाट महेश बर्ताैला, कांग्रेसका नेता जीवन परियार र रास्वपा नेता शिशिर खनाल छन् । कानून मन्त्री गिरीले कांग्रेस लचक बनेको भन्दै आज बैठकमा सहमति जुट्ने बताएका छन् ।
सत्ता पक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा अघिल्ला बैठकहरू निष्कर्ष विहीन हुँदै आएका छन् । कार्यादेशमा रवि लामिछानेको नाम किटान गर्ने कि नगर्ने भन्ने बारेमा दलहरूबीच सहमति हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलालीगुराँस संरक्षण अभियानमा नेता कोइराला
असार ९, २०८१ आइतबार
चुरे संरक्षणका लागि विशेष कार्यक्रम ल्याउन पौडेलको माग
असार ९, २०८१ आइतबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
प्रधानमन्त्रीले कुनै निर्णय नदिएपछि राजीनामा दिने तयारीमा मुख्यसचिव अर्याल
असार ९, २०८१ आइतबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
असार ९, २०८१ आइतबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
असार ९, २०८१ आइतबार
रुकुम पश्चिममा भीर मौरीको टोकाइबाट १३ जना घाइते
असार ९, २०८१ आइतबार
निमित्त मुख्य सचिवको जिम्मेवारी सचिव गडतौलालाई
असार ९, २०८१ आइतबार
चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन
असार ९, २०८१ आइतबार
‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला
असार ९, २०८१ आइतबार
मकवानपुरमा जंगली च्याउ खाँदा १ जनाको मृत्यु, चार बिरामी
असार ९, २०८१ आइतबार