सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार १५:१०:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/Take-Off-From-Dolpa-Juphal-Airport-1140-448-1140x448_gwml1HHFzN_TxNzRMw28S.jpg)
१० जेठ, काठमाडौं । मुगुको ताल्चा विमानस्थलमा सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका विमानस्थल स्टेसन प्रमुख धीरेन्द्र भामलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाका अनुसार ताल्चा विमानस्थल स्टेसन प्रमुख धीरेन्द्र भाम घाइते भएका थिए । सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका उनलाई सोही जहाजबाट उपचारका लागि नेपालगञ्ज लगिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ताल्चा कार्यालयका अनुसार पाइलटले बोलाएपछि जहाज नजिकै जाँदा उनी चिप्लिएर लडेका थिए । जहाज स्टार्ट गर्ने समयमा पाइलटले जहाज नजिक स्टेशन प्रमुखलाई बोलाउँदा जहाजमा ठोक्किएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुर अब केवलकारबाट सहज र छिटो पुग्न सकिने
जेठ ३१, २०८१ बिहिबार
विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
जेठ ३०, २०८१ बुधबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासीको कथाव्यथा पनि उस्तै
असार १, २०८१ शनिबार
भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु
असार २, २०८१ आइतबार
मनाङमा खाद्य उत्पादन वृद्धि
असार २, २०८१ आइतबार
ताप्लेजुङमा बाढी पहिरोले दर्जनौँ परिवार विस्थापित
असार २, २०८१ आइतबार
पार्टीको ह्वीप नमानेको भन्दै सांसद गुरुङलाई एमालेले सोध्यो स्पष्टीकरण
असार २, २०८१ आइतबार