अमेरिकी युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीले शुरु गरे सचेतना पेन्टिङमार्फत 'प्यारी सचेतना अभियान'
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार १९:३९:४७
१५ जेठ, काठमाडौं । आज महिनावारी स्वच्छता दिवस । Menstrual Hygiene Day, May 28 को अवसरमा Yele university, USA र Wesleyan युनिभर्सिटी युएसएमा अध्ययनरत नेपाली युवाहरूले महिनावारी स्वच्छताको विषयमा सचेतना पेन्टिङ कार्यक्रम गरेका छन्। shades of Red- A menstrual tapestry नामक 'प्यारी सचेतना अभियान'को शुरूआत कमलपोखरीको स्टलबाट आज सुरू भएको हो ।
नेपालमा महिनावारीको विषयमा खासै कुरा गरिँदैन, जसले गर्दा महिनावारी स्वच्छताको बिषय ओझेलमा नपरोस् भनी प्यारी अभियान आम जनतामा लैजान अभियान संचालन गरेको अभियान संयोजक निकिता पौडेलले बताइन ।
नेपालमा महिनावारी हुँदा सबै किशोरी, महिलाले प्याडको प्रयोग गर्दैनन् र बजारमा सुपथ, स्वास्थ्य मैत्री र वातावरण मैत्री प्याड उपलब्ध छैनन् ।
महिनावारी स्वच्छता र सरसफाइको चेतना बढाउन, प्याड उपलब्धताको अवस्थामा सुधार गर्न शहर र गाउँमा सन्देश फैलाउन यो अभियान केन्द्रित हुने संयोजक पौडेलले नेपालबहसलाई बताइन् । वातावरण मैत्री प्याडको उत्पादन, बिर्सजनको व्यवस्थाको लागि सरकारको ध्यान आकर्षण गर्ने पनि यो अभियानको अर्को उद्देश्य रहेको उनको भनाइ छ ।
अभियानलाई इको साथी नेपाल, पुतलीबजार नगरपालिका स्याङ्जा, रेडक्रस स्याङ्जा, हिकाफ ३६० लगायतको समर्थन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार