राष्ट्रसंघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार १६:५७:२९
१७ जेठ, इजरायल । इजरायलले रफाहमा गरेको आक्रमणमा ४५ जनाको मृत्यु भएपछि राष्ट्रसंघका विज्ञहरूले निर्णायक अन्तर्राष्ट्रिय कारबाहीका लागि आह्वान गरेका छन् । उनीहरूले इजरायलविरुद्ध तत्काल प्रतिबन्धित हतियार प्रयोगमा प्रतिबन्ध लगाउन समेत आह्वान गरेका छन् ।
इजरायली आक्रमणले विस्थापितको शिविरमा लक्षित प्रहार गरेपछि कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै २०० जना घाइते भएको गाजाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गरी अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।
आक्रमणको केही समयपछि इजरायली रक्षा बलले हमासको कार्यालय परिसरलाई निशाना बनाएको र कारबाहीमा हमासका दुई वरिष्ठ अधिकारी मारिएको घोषणा गरेको थियो । इजरायली शहर तेल अभीभमा हमासले गरेको पहिलो रकेट आक्रमणपछि इजरायली आक्रमण भएको हो ।
विशेषज्ञको समूहले रफाहमा भएको आक्रमणको स्वतन्त्र अनुसन्धानका लागि आह्वान पनि गरेको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले विज्ञप्ति जारी गर्दै बर्बर आक्रमण अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन भएको उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
जापानले मध्यम आकारका कम्पनीहरूका महिला सहभागीता अनुपात वृद्धि गर्ने
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार