टी–२० विश्वकप : ओमानले दियो नामिबियालाई १०९ रनको समामान्य लक्ष्य
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार ८:१५:३८
२१ जेठ, काठमाडौं । आईसीसी टी–२० क्रिकेट विश्वकप अन्तर्गत ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ। आज बिहान भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको ओमान नामिबियाका बलरसामु कमजोर देखिएको हो। खेलको पहिलो र दोस्रो बलमा लगातार विकेट गुमाएको नामिबिया १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमा समेटिएको हो।
ओमानका खालिद काइलले ३४, जिसन मक्सुदले २२, आयान खानले १५, शकील अहमदले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । ओमानलाई सस्तैमा समेट्ने क्रममा नामिबियाका रुबिन ट्रमपलम्यानले ४ तथा डेभिड विसले ३, जेराल्ड इरास्मसले २ र बर्नार्ड स्कोल्जले एक विकेट लिए । केही बेरमा नामिबियाले जवाफी ब्याटिङ गर्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला एसिया कपमा आज भारतसँग खेल्दै नेपाल
पुष २, २०८१ मंगलबार
गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु
पुष १, २०८१ सोमबार
सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै कर्णाली
पुष १, २०८१ सोमबार
पर्यटकको पर्खाइमा टिटिताल
पुष २, २०८१ मंगलबार
‘नो केन’ले उखु ‘क्रसिङ’ प्रभावित
पुष २, २०८१ मंगलबार
तत्काल अन्य पार्टीसँग एकताको सम्भावना छैन: एकीकृत समाजवादी
पुष २, २०८१ मंगलबार
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
पुष २, २०८१ मंगलबार
विवाहोत्सवमा खर्च हुने रकम विद्यालय विकास कोषमा
पुष २, २०८१ मंगलबार
महिला एसिया कपमा आज भारतसँग खेल्दै नेपाल
पुष २, २०८१ मंगलबार