जनमतले अवरोध गर्यो प्रदेश सभा बैठक
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार १६:५:२८
२१ जेठ, जनकपुर । जनमत पार्टीले छानबिन समितिको माग गर्दैम मधेश प्रदेश सभा बैठक अवरोध गरेको छ । जनमत पार्टीले राजविराजस्थित कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको कुटपिटको घटनालाई लिएर संसदीय छानबिन समितिको माग गर्दै प्रदेश सभाको बैठकमा अवरोध गरेका हुन् ।
जनमत पार्टीको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले सोमबार अपराह्न बसेको प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित गरेका छन् । जनमत पार्टीका प्रमुख सचेतक सञ्जयकुमार यादवले कृषि विश्वविद्यालय शिलान्यास कार्यक्रममा आफ्ना पार्टीका तत्कालीन मन्त्री महेशप्रसाद यादवमाथि मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा आक्रमण भएको भन्दै छानबिन समितिको माग गरे ।
मधेश प्रदेश सरकारबाट एमाले–माओवादी बाहिरिएपछि अल्पमतमा परेको मुख्यमन्त्री यादवको सरकारले विश्वासको मत लिन बैठक आह्वान गरेको छ । सत्ताको बागडोर सम्हाल्न दलहरुबीच रस्साकस्सी रहेकै बेला विश्वासको मत, नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको प्रदेश सभाको बैठक अर्थपूर्ण छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
पुष १२, २०८१ शुक्रबार
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण: स्वास्थ्यमन्त्री पौडेल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
कांग्रेस र एमाले डराउँदै हिँड्ने कि जनताको पक्षमा देखिने गरी काम गर्ने ?
पुष १३, २०८१ शनिबार
अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरु
पुष १३, २०८१ शनिबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार