वारणासीमा नरेन्द्र मोदी डेढ लाख मतान्तरले अगाडि
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार १७:२३:५
२२ जेठ, काठमाडौं । वारणासीमा प्रधानमन्त्री नरेन्द्र मोदीले डेढ लाख मतले अग्रता लिएका छन् । टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री मोदीले कंग्रेस आईका उम्मेदवार अजय रायलाई डेढ लाख मतान्तरले पछि पारेका हुन् ।
सुरूवातमा प्रधानमन्त्री मोदी १० हजार भोटले पछि परेका थिए । तर, अहिले मोदीले अग्रता लिन थालेका हुन् । वाराणसीमा मोदी सन् २०१४ देखि निर्वाचित हुँदै आएका छन् । सन् २०१९ मा यहाँ मोदीले ६ लाख ७४ हजार भन्दा बढी मत पाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैंले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : देउवा
असोज २६, २०८१ शनिबार
कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास
असोज २५, २०८१ शुक्रबार
आजदेखि प्रधानन्यायाधीश क्वालालम्पुरमा
असोज २५, २०८१ शुक्रबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका
असोज २६, २०८१ शनिबार
न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा
असोज २६, २०८१ शनिबार
दक्षिण भारत रेल दुर्घटनामा १९ जना घाइते
असोज २६, २०८१ शनिबार
आजदेखि नेपालबाट बाहिरियो यस वर्षको मनसुन
असोज २६, २०८१ शनिबार
काभा यू-२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित
असोज २६, २०८१ शनिबार
नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु
असोज २६, २०८१ शनिबार
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका
असोज २६, २०८१ शनिबार
आइभोरी कोस्टमा प्रतिदिन ६ हजार व्यक्तिको धुम्रपानका कारण मृत्यु हुन्छ
असोज २६, २०८१ शनिबार