थानकोट त्रिभुवन पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार १५:५८:२
![](https://nepalbahas.prixacdn.net/media/albums/Biruwa-Plant-1_KD8qv62Im3_rO5MU1bAmW.jpg)
२३ जेठ, काठमाडौं । “हाम्रो भूमी, हाम्रो भविष्य” भन्ने मुल नाराका साथ विश्व वातावरण दिवसको अवसरमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (FAN) ले आज मिति २०८१ जेष्ठ २३ गते बुधबार, थानकोट त्रिभुवन पार्क थानकोटमा बृक्षारोपण कार्यक्रममा सम्पन्न गरेको छ,
दुवै संस्था मिली आगामी दिनहरूमा समेत पार्कलाई हरियाली ,फुल फुलाउने, पार्कमा फुलहरूलाई अझ व्यवस्थित बनाउने, पार्क भित्र विभिन्न किसिमका बिरुवाहरूका बोटबिरुवाहरू उत्पादन गर्ने, आगामी दिनहरूमा पुष्प मेला सञ्चालन आदि कुराहरूमा सहकार्य गर्दै जाने कुरामा दुवै संस्थाका अध्यक्ष हरूले सहकार्य गर्ने सहमतिसहित आजको विक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार