जर्मनीको युरोकप खेल्ने टिमको घोषणा
नेपालबहस संवाददाता
जेठ २६, २०८१ शनिबार १२:५१:३
२६ जेठ, काठमाडौं । जर्मनीले युरोकप खेल्ने टिमको घोषणा गरेको छ । प्रशिक्षक जुलियन नागेल्सम्यानले घरेलु मैदानमा हुने युरोकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेका हुन् । जर्मनीको टिममा स्टार खेलाडी म्यट्स हुमेल्स टिमो वेर्नर, सेर्गी ग्नाब्री, लेओन गोरेत्ज्का टिममा परेका छैनन् ।
जर्मनीको युरोकप खेल्ने टिम :
गोलकिपरस् ओलिभर बाउम्यान, म्यानुअल नेउर, मार्क-आन्द्रे टेर स्टेगेन ।
डिफेन्डरस् वाल्डेमार एन्टोन, बेन्जामिन हेनरिक, जोशुआ किमिच, रोबिन कोच, म्याक्सिमिलियन मिटेलस्टाड, डेभिड राउम, एन्टोनियो रुडिगर, एन्टोनियो रुडिगर स्लोटरबेक, जोनाथन ताह ।
मिडफिल्डरस् रोबर्ट एन्ड्रिच, क्रिस फुहरिच, पास्कल ग्रोस, इल्के गुन्डोगन, टोनी क्रुस, जमाल मुसियाला, एलेक्सान्डर पाभलोभिक, लेरोय साने, फ्लोरियन विर्ट्ज ।
फरवार्डस् म्याक्सिमिलियन बेयर, निकलस फुलक्रग, काई हाभर्ट्ज, थोमस मुलर, डेनिज उन्डाभ ।
जुन १४ देखि शुरु हुने युरोकपमा जर्मनी समुह ए मा रहेको छ । समुह ए मा जर्मनीसहित स्कटल्याण्ड, हंगेरी र स्वीट्जरल्याण्ड रहेका छन् । जर्मनीले आफ्नो पहिलो खेल जुन १४ मा स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डो र सिल्भाको गोलमा पोर्चुगल विजयी
असोज २७, २०८१ आइतबार
दोस्रो रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई
असोज २५, २०८१ शुक्रबार
ग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका
असोज २६, २०८१ शनिबार
रोनाल्डो र सिल्भाको गोलमा पोर्चुगल विजयी
असोज २७, २०८१ आइतबार
नेपाली सेनालाई स्वर्ण पदक
असोज २७, २०८१ आइतबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
असोज २७, २०८१ आइतबार
दशैंको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा
असोज २७, २०८१ आइतबार
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
असोज २७, २०८१ आइतबार
आज पनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
असोज २७, २०८१ आइतबार