‘दालभात तरकारी’मा एन्टीबायोटिक खादै प्रियंका
इन्द्र रिजाल
बैशाख १३, २०७६ शुक्रबार २०:१२:४१
काठमाडौं । चलचित्र ‘दालभात तरकारी’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘एन्टीबाइटिक खाउँला’ बोलको गीतमा नायिका प्रियंका कार्कीले बोल्ड नृत्य प्रस्तुत गरेकी छन् ।
सम्भुजित बाँस्कोटाले संगीत र हरिवंश आर्चायको शब्द रहेको गीतमा मिना निरौलाको स्वर रहेको छ । संगीत संयोजन रिकेश गुरुङको रहेको छ ।
मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ । रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । दिर्घ गुरुङले छायांकन गरेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् ।
मल्टिस्टारर फिल्ममा हरिवंश आर्चाय, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल, जयनन्द लामा, रोविन तामाङ, विल्सन विक्रम राई, मोहितवंश आर्चाय, यमन श्रेष्ठ, डोल्मा लामा लगायत कलाकारको अभिनय रहेको छ । फिल्म वैशाख २० गते देखि प्रर्दशन हुँदैछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘एक्टरस् टेक वन’को ग्रान्ड प्रिमियर सम्पन्न ( फोटो फिचर )
माघ १५, २०८१ मंगलबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार
‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा
माघ ११, २०८१ शुक्रबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार