अल्काराजले जिते फ्रेन्च ओपनको उपाधि
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार ११:४१:५१
२८ जेठ, काठमाडौं । फ्रेन्च ओपनको उपाधि कार्लोस अल्काराजले जितेका छन् । स्पेनिस खेलाडी अल्काराजले जर्मनी का अलेक्ज्यान्डर ज्वेरेभलाई पाँच सेटमा पराजित गर्दै फ्रेन्च ओपन ग्राण्डस्लाम जितेकाह उन । फाइनलमा २-१ ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अल्काराज च्याम्पियन बनेका थिए । उनले ६-२, २-६, ७-५, ६-१, ६-२ ले जितेका थिए ।
आफ्नो पहिलो फ्रेन्च ओपनको उपाधि जितेका २१ वर्षीय अल्काराज क्ले, हार्ड र ग्रास गरी तीनवटै कोर्टमा ग्रान्डस्लाम जित्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । उनले स्पेनकै लिजेण्ड रफायल नाडालको कीर्तिमान तोडेका हुन् ।
यसअघि उनले २०२२ मा यूएस ओपन हार्ड कोर्ट र २०२३ मा विम्बल्डन ग्रास कोर्ट ग्रान्डस्लाम जितिसकेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
नेपालबहस संवाददाता
असोज २६, २०८१ शनिबार
कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
असोज २७, २०८१ आइतबार
बङ्गलादेशमा डेङ्गु सङ्क्रमयाबाट थप नौ जनाको मृत्यु
असोज २७, २०८१ आइतबार
उनन्तीस खानेपानी योजना सम्पन्न
असोज २७, २०८१ आइतबार
बङ्गलादेशमा डेङ्गु संक्रमण उच्च
असोज २७, २०८१ आइतबार
जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल
असोज २७, २०८१ आइतबार
यात्रुलाई हेटौँडा-कुलेखानी-काठमाडौं सडक प्रयोग नगर्न प्रहरीको आग्रह
असोज २७, २०८१ आइतबार
बन्दीपुरमा पर्यटकको चहलपहल, अन्य देशको तुलनामा चिनियाँ पर्यटकको सङ्ख्या बढी
असोज २७, २०८१ आइतबार