ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ

नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार १६:२३:२४

२८ जेठ, कास्की । ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पोखरा महानगरपालिका-२ मोहरिया टोल बस्ने ५० वर्षीय कमलमान गुबाजुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पोखराको २०७२ भदौ १० गतेको फैसलाले उक्त कसुरमा ९ महिना कैद र १५ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई ७ महिना २९ दिन कैद सजाय र १४ लाख १५ हजार रूपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने एकजना पक्राउ
माघ ३०, २०८१ बुधबार
रुकुममा २ जनाको हत्या, मुख्य आरोपीको पनि शव फेला
माघ २९, २०८१ मंगलबार
बाबुको हत्या आरोपमा छोरा र बुहारीसहित ६ जना पक्राउ
माघ २९, २०८१ मंगलबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
नेपालबहस संवाददाता
माघ २७, २०८१ आइतबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
२० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ ३०, २०८१ बुधबार
राष्ट्रपति ट्रम्पले बर्खास्त गरे युएसएडका महानिरीक्षक
माघ ३०, २०८१ बुधबार
बुधबार मेलम्ची खानेपानीको पाइप फुटेर जलमग्न भएपछि यस्तो देखियो बबरमहल क्षेत्र
माघ ३०, २०८१ बुधबार
अन्तराष्ट्रिय फुटबलमा भाग लिन नेपाली टोलीकी कप्तान काठमाडौंमा
माघ ३०, २०८१ बुधबार