दोहा वार्तामा अफगानिस्तान सहभागी हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २, २०८१ आइतबार १६:१४:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/afganistan_dm0ZKTi9AE_lG7wNRW9Da.png)
२ असार, काठमाडौं । कतारको राजधानी दोहामा हुने अफगानिस्तानसम्बन्धी तेस्रो चरणको वार्तामा तालिवान अधिकारीहरू सहभागी हुने भएका छन् ।
संयुक्त राष्ट्रसंघले आयोजना गरेको अफगानिस्तानका लागि विशेष दूतहरूको दुई दिने सम्मेलनमा तालिवान अधिकारीहरूको सहभागिता र पहिलो चरणमा समावेश नभएपछि र त्यसपछि फेब्रुअरीमा दोस्रो चरणको निमन्त्रणा अस्वीकार गरेपछि उनीहरूको सहभागितामाथि शङ्का गरिएको थियो ।
तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले जुन ३० देखि सुरु हुने वार्ताबारे आइतबार एएफपीसँग भने, “अफगानिस्तान 'इस्लामिक इमिरेट्स'को एक प्रतिनिधिमण्डलले आगामी दोहा सम्मेलनमा भाग लिई आफ्नो धारण व्यक्त गर्नेछन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट रिहा भए विकिलिक्सका संस्थापक जुलियन असान्ज
असार ११, २०८१ मंगलबार
क्रिमियामा युक्रेनको आक्रमणपछि क्रेमलिनले दियो अमेरिकालाई चेतावनी
असार १०, २०८१ सोमबार
दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु
असार १०, २०८१ सोमबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
बलिउड अभिनेत्री अमिषा पटेल भन्छिन्- विवाह गर्न केटा पाएको छैन !
असार ११, २०८१ मंगलबार
देशभर फैलियो मनसुन, आवश्यक सतर्कता अपनाउन आग्रह
असार १०, २०८१ सोमबार
निरन्तर वर्षाले चौरजहारी-सल्लीबजार सडक अवरुद्ध
असार ११, २०८१ मंगलबार
रंगेली नगरपालिकाको बजेट ७२ करोड
असार ११, २०८१ मंगलबार
साल्ट ट्रेडिङले भन्यो:- नुनको आवश्यक मौज्दात यथावत् छ, भीड नलाग्नु !
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार