काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव !
नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार १४:२६:२८
३ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा पेट्रोल डिजेलको अभाव देखिएको छ । विभिन्न माग राख्दै पेट्रोलियम ढुवानी मजदुरले गरेको आन्दोलनका कारण उपत्यकामा पेट्रोल - डिजेलको अभाव देखिएको हो ।
सोमबार मौज्दात रहेका पेट्रोलपम्पमा पेट्रोल डिजल भर्नेहरूको लामो लाइन लागेको थियो । सेना, प्रहरी, सशस्त्र तथा साझा पम्पमा समेत उपभोक्ताको लामो लाइन देखिएको थियो ।
मध्यान्हपछि भने मौज्दात सकिएको भन्दै अधिकांश पेट्रोल पम्पहरु बन्द भएका छन् । शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । चालकले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थको अभाव भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार