बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित

नेपालबहस संवाददाता
असार ३, २०८१ सोमबार १९:४:२७

दीपक शर्मा
३ असार, बाँके । पछिल्लो समयमा बाँके, बर्दिया लगायतका जिल्लामा तातो हावा र अत्यधिक गर्मीका कारण लु चलेर जनजीवन प्रभावित हुदा २ जनाको मृत्यु भएको छ ।
अत्यधिक गर्मीकै कारण बाँकेमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनार र नेपालगन्जस्थित नीलसागर आश्रममा बस्दै आएका १०४ वर्षका कैलाश गिरीको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ ।
खजुरा बजारमा मेट्रो ज्वेलर्स सञ्चालन गर्दै आएका सुनार मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका बेला गर्मीले चक्कर लागेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्दा बेहोस भएको उपचारका लागी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
नीलसागर आश्रम नेपालगन्जमा २१६ जना वृद्धवृद्धा र ७५ जना बालबालिका गरेर २९६ जनाले आश्रममा आश्रय लिइरहेका छन । केही दिनयता बाँके, बर्दिया,लगायतका आसपासका जिल्लामा अत्यधिक गर्मी बढेको छ। बाँकेको तापमान ४७ पुग्दा बर्दियामा पनि यस्तै अवस्था रहेको छ ।
अत्यधिक गर्मी बढेकै कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ भने सर्वसाधारणले दिनरात कटाउन नै धौधौ भएको जनाएका छन्।
लामो समय देखि पानी नपरेका कारण बढ्दो गर्मीले मानिसहरू बेहोस हुने, झाडा पखाला र बान्ता हुने, टाउको दुख्ने तथा छाला चिलाउनेदेखि ज्वरो आउने क्रम बढ्दै गएको चिकित्सकले नै बताएका छन्।
अहिले अस्पतालहरूमा विरामीको पनि चाप बढ्दै गएको छ । चिकित्सका अनुसार यस्तो मौसममा प्रशस्त पानी पिउने , दिउँसो घर बाहिर नहिडने हिँड्नै परे छाताको प्रयोग गर्न आग्रह गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च
फागुन ९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा
फागुन १३, २०८१ मंगलबार
छावाका निर्मातालाई १०० करोड मानहानीको धम्की, निर्देशकले मागे माफी
फागुन १३, २०८१ मंगलबार
उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी
फागुन १३, २०८१ मंगलबार
पशुपति विकास कोषका सदस्य सचिव भन्छन, महाशिवरात्रिमा दशककै बढी भक्तजन आउने अपेक्षा छ
फागुन १३, २०८१ मंगलबार
वीरगञ्ज नाका भएर ७ महिनामा १ खर्ब ४ अर्बको इन्धन आयात हुँदा ४३ अर्ब ११ करोड उठ्यो राजस्व
फागुन १३, २०८१ मंगलबार
पूर्व राजा ज्ञानेन्द्र शाह स्याङ्जामा