बजारमा आयो शिवाकोटीको ‘मान्छे चिन्न जानिन’ बोलको गीत
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार १४:३५:३०
४ असार, काठमाडौं । सानै उमेरदेखि गीत संगीतमा रूचि राख्ने सुरेश शिवाकोटीले तल्कालिन परिवेशलाई प्रभावकारी बनाउन माया प्रेमलाई उत्कृष्ट तवरबाट संयोजन गरी ‘मान्छे चिन्न जानिन’ बोलको गीत बजारमा सार्वजनिक गरेका छन् ।
शिवाकोटीले सुर्के थैली खै, कुटुमा कुटु सुपारी दाना जस्ता थुप्रै बहुचर्चित गीतका सर्जक राजनराज शिवाकोटी काकाबाट आफू प्रभावित भई यो क्षेत्रमा प्रवेश गरेको बताए । जिन्दगीको दौरानमा धेरै क्षेत्रको अनुभव पश्चात फुरेको शब्द गजलको रुप दिएका गीतकार शिवाकोटीको यो गजललाई ‘एकदिन उज्यालो छाउला’ बहुचर्चित संगीतकार, रचनाकार,आफैमा अब्बल गायक गोविन्द मधुर आचार्यले स्वर दिएका छन् ।
आचार्यको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा गायक आचार्य आफैले अभिनय गरेका छन् । समय सापेक्ष तयार पारिएको हुनाले गीत राम्रो भएको र दर्शक श्रोताले मन पराउने गीतकार शिवाकोटीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार