ईशनाथले ल्यायो ५१ करोडभन्दा बढीको बजेट
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार १२:८:४७
९ असार, रौतहट । रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिकाको ९ औं नगरसभाले ५१ करोडभन्दा बढीको बजेट ल्याएको छ ।
आर्थिक वर्ष २०८१/८२ को लागि ९ औं नगर अधिवेशनको सभा अध्यक्ष मेयर कौशल्या देवी सिन्हालेकुल ५१ करोड ५४ लाख ९३ हजार ४९९ रुपैयाको बजेट प्रस्तुत गरेकी हुन् ।
महिन्द्र ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभाले शिक्षा ,खेलकुद, स्वास्थ्य, कृषि, रोजगारी, लघु-उधम, पशु सेवा, महिला, बालबालिका, अपांग, दलित, पिछडिएको क्षेत्र तथा संस्थागत विकासलाई लक्षित गरेर बजेट विनियोजन गरिएको ईशनाथका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार झाले बताएका छन् । नगरसभामा निर्वाचित जनप्रतिनिधिसंगै विभिन्न राजनीतिक दलका पदाधिकारिहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार