दिल्लीवासीले पानी नपाउँदा सम्म अनिश्चितकालीन अनशन जारी रहने अतिशीको भनाइ
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार १६:३८:३१
१० असार, नयाँदिल्ली । दिल्लीका जलमन्त्री अतिशी सिंहले २८ लाख दिल्लीवासीले पानी नपाएसम्म आफ्नो हड्ताल जारी रहने बताएकी छन् । उनको अनिश्चितकालीन भोक हडताल चौथो दिनमा प्रवेश गरेको छ ।
जलमन्त्री आतिशीले ‘हरियाणा सरकारले दिल्लीलाई विगत तीन हप्तादेखि एक सय एमजीडी कम पानी दिइरहेको बताउँदै जबसम्म दिल्लीवासीले सहज रुपमा पानी पाउँदैनन् त्यतिन्जेलसम्म अनिश्चितकालीन अनशन जारी रहने बताएकी हुन् ।
दिल्लीमा पानीको ठुलो अभाव भएकाले आफू अनशनमा बसेको उल्लेख गर्दै दिल्लीसँग आफ्नै पानी नभएकाले सबै पानी छिमेकी राज्यबाट आउने गरेकोमा विगत तीन हप्तादेखि हरियाणाले दिल्लीवासीलाई पानीको आपूर्ति घटाएपछि समस्या बढेको बताएकी छन् ।
दिल्लीवासीका लागि दैनिक ४६ करोड लिटर पानी चाहिने उनले बताइन् । हरियाणा सरकारले दिल्लीवासीलाई पानी उपलब्ध नगरेसम्म आफ्नो स्वास्थ्य खराब भएपनि अनशन जारी रहने उनको जिकिर थियो ।
उनले हिजो डाक्टर आएर जाँच गर्दा आफ्नो बीपी कम हुँदै गइरहेको ,शरीरमा चिनीको मात्रा कम हुँदै गइरहेको तथा तौल घट्दै गइरहेको बताउँदै उनले आफ्नो स्वास्थ्य जति खराब भए पनि, संकल्प बलियो रहेको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत : बाइडेन
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
दक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत : बाइडेन
मंसिर ३०, २०८१ आइतबार
पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार
एमाले देश बनाउन आएको पार्टी हो, राजनीतिको मात्र कुरा नगर्नुः ओली
मंसिर ३०, २०८१ आइतबार
आजको खेलमा एक विकेटले हार्यो विराटनगर, काठमान्डुको प्लेअफ सम्भावना कायमै
मंसिर ३०, २०८१ आइतबार
ग्यास चुहावट भई आगलागी हुँदा सात लाख बढीको क्षति
मंसिर ३०, २०८१ आइतबार